June 1, 2021

सीजीले सुरु गर्‍यो सबैभन्दा कम मूल्यमा नेपालको सब भन्दा छिटो आवासीय इन्टरनेट

लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवाप्रदायकका रुपमा आइएसपी बजारमा छिरेको छ । चौधरी ग्रुपले सिजी नेटमार्फत् काठमाडौं उपत्यकाबाट इन्टरनेट सेवा सुरु गरेको […]